Logo

Tag: कर्णाली

प्रधानमन्त्री ओलीले कर्णालीका मुख्यमन्त्री शाहीलाई काठमाडौं बोलाए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई काठमाडौं बोलाएका छन् । कर्णाली प्रदेशमा पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
नेकपा विवादः कर्णालीको कम्पन बागमती र प्रदेश १ हुँदै केन्द्रसम्म पर्नसक्ने

काठमाडौं, २७ असोज । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद कर्णालीमा देखिएसँगै त्यसको असर अन्यत्र देखिनथालेको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता संकट टरेपनि यसको असर बागमती प्रदेश र प्रदेश

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार कट्यो

वीरेन्द्रनगर, ८ असोज: कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार २७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना

कर्णालीमा आज सार्वजनिक बिदा

सुर्खेत, भदौ ४ । कर्णालीमा आज प्रदेश स्थापना तथा शहीद दिवस मनाइँदैछ । यस अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले

३२ वर्षपछि अघि बढ्यो कर्णालीको ‘ड्रिम प्रोजेक्ट’

कर्णाली, १६ साउन: ‘लो भोल्टेज’का कारण हैरानी खेप्दै आएका कर्णालीवासीका लागि खुशीको खबर ! कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन बन्ने पक्का भएपछि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा विद्युत् विस्तार गर्न

कर्णालीमा पानीको बहाव बढ्दा स्थानीय त्रसित

बाजुरा, साउन १५ । अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । जिल्लाका केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका

पीसीआर परीक्षण गर्न माग गर्दै आइसोलेसनमै भोक हडताल

सुर्खेत, ४ साउन । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्क स्थित आइसोलेसनमा रहेका कोरोना संक्रमित आन्दोलित भएका छन्। पीसीआर परीक्षणबिना घर नफर्किने भन्दै उनीहरु आन्दोलित भएका हुन्। आन्दोलनको पहिलो चरणमा

बजेटमाथिको छलफल जारी

काठमाडौँ, ५ असार । कर्णाली प्रदेश सरकारको आगामी आव ०७७/०७८ को बजेटमाथि बुधबारबाट शुरु भएको छलफल बिहीबार पनि जारी रहेको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको बिहीबार बसेको १५औँ बैठकका

कर्णालीमा टिपर खस्यो, ३० जना बेपत्ता

काठमाडौं, २८ जेठ । यात्रु बोकेको टिपर कर्णालीमा खसेको छ । कालीकोटको लालीघाटबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर आज बिहान १० बजे कर्णालीमा खसेको प्रहरीले जनाएको छ । उक्त

कर्णालीमा दुई हजार ७५५ जनाको स्वाब रिपोर्ट नेगेटिभ

काठमाडौँ, १० जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । साविक कणाली अञ्चलभित्र पर्ने पाँच जिल्लामध्ये मुगु, हुम्ला, कालिकोट र जुम्लाबाट विभिन्न

कर्णालीमा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको पुष्टि

सुर्खेत, ६ जेठ : मुलुकमा कोरोना भाइरस देखापरेको करिब चार महिनापछि कर्णाली प्रदेशमा सोमबार पहिलोपटक सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय

कर्णालीमा देखिएन कोरोना नभएको पुष्टि

वीरेन्द्रनगर, १८ चैत : कोरोनाको सङ्क्रमण भएको आशङ्कामा हालसम्म कर्णालीबाट पठाइएका सबै नमूना परीक्षणमा कोरोना नभएको पुष्टि भएको छ । अहिलेसम्म १७ जनाको नमूना पठाइएकामा सबैको ‘नेगेटिभ’ देखिएको छ ।