Logo

Tag: कर्फ्यू

सुनसरी आज पनि अशान्त, कर्फ्यू कायमै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ चैत । सुनसरीका विभिन्न स्थानीय तहमा आज पनि कर्फ्यू जारी रहेको छ । विगत तीन दिनदेखि जारी रहेको प्रदर्शन नरोकिएपछि कर्फ्यू जारी राखिएको

विस्तृत पढ्नुहोस
रौतहटको ईशनाथमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं, ५ फागुन । रौतहटको ईशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । गत फाल्गुन ०३ गते ईशनाथ नगरपालिकाको वडा नं. ०६ र ०७ मा सरस्वती मूर्ती बिसर्जनको क्रममा

नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै

नेपालगञ्ज १७ असोज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु शाहनीले आज जारी

‘कर्फ्यू’ का कारण सीमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै

खजुरा (बाँके), १७ असोज । नेपालगञ्जमा लागेको ‘कफ्र्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ । कर्फ्यूका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु

सर्लाहीको मलङ्गवा क्षेत्रमा कर्फ्यू

काठमाडौं, २३ भदौ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलङ्गवा क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । हिजो (शुक्रबार) कृष्णअष्टमीको मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच विवाद भएको थियो । दुई

लमजुङको सुन्दरबजारमा अनिश्चितकालीन कर्फ्यू

लमजुङ, फागुन २५ । सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ । सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि

रुपन्देहीको मोतीपुरमा कर्फ्यू लगाइयो (सूचनासहित)

काठमाडौँ, २४ असोज। निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जाको विषयले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ । आज (आइतबार) दिउँसो औधोगिक क्षेत्रमा घरटहरा बनाई बस्नेहरु

आजदेखि दिल्लीमा कर्फ्यू

काठमाडौं, वैशाख ३। कोरोना सङ्क्रमण बढेपछि भारतको नयाँ दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ लगाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विकेन्ड कर्फ्यू लगाउने घोषणा गरेका हुन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार विकेन्ड कर्फ्यू

पनौतीको स्थिति नियन्त्रण बाहिर, प्रसाशनले लगायो कर्फ्यू

काभ्रे, चैत ४ । टिपरको ठक्करबाट सोमबार दिउँसो आमा, छोरीको मृत्यु भएपछि काभ्रेको पनौती बजार आज बिहानैदेखि तनाबग्रस्त बनेको छ । पनौती बसपार्कमा टिपरले ठक्कर दिएको ठक्करबाट खानीखोला गाउँपालिका–१ की

कोहलपुरमा कर्फ्यू, ४० प्रहरी र दर्जनौ प्रदर्शनकारी धाइते

बाँके, मंसिर २२ । बाँकेको कोहलपुरमा भीड नियन्त्रण गर्न प्रहरीले चलाएको ‘रबर बुलेट’ लागेर एक दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले सयौं राउण्ड रबर बुलेट, हवाइ फायर र