Logo

Tag: कर्मचारी समायोजन

कर्मचारी समायोजन रिटको फैसला १ भदौमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १८। कर्मचारी समायोजनसम्बन्धी रिट सुनुवाइ सकिएको छ । संवैधानिक इजलासमा रहेको सो मुद्दा हेर्दाहेर्दैमा रहेकोमा मंगलबार सुनुवाइ सकिए पनि निसु (निर्णय सुनाउने) दिन

विस्तृत पढ्नुहोस
कर्मचारी समायोजनसम्बन्धी मुद्दा बृहत् पूर्ण इजलासमा

काठमाडौं, जेठ १९ । सर्वोच्च अदालतले कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दा बृहत् पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले समायोजनसँग सम्बन्धित मुद्दा

समायोजित ५ सय कर्मचारी संघमा फर्कन नसक्ने

काठमाडौं, माघ १४ । प्रदेश र स्थानीय तहमा समायोजन भएका तर विभिन्न बाहना बनाई केन्द्रमै हाजिर गर्न सुरु गरेका करिब ५ सय निजामती कर्मचारीको अब संघमा फर्कने बाटो बन्द भएको

समायोजन भई प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई संघमा फर्काउन नमिल्ने

काठमाडौं, माघ १३ । सर्वोच्च अदालतले दुई वर्षअघि सरकारले प्रदेश र स्थानीय तहमा गरेको कर्मचारी समायोजनलाई कानुनसम्मत ठह¥याएको छ । निजामती कर्मचारीहरूले आफूहरूलाई असंवैधानिक रूपमा प्रदेश र स्थानीय तहमा समायोजन

कामपाका कर्मचारी समायोजनमा

काठमाडौं, फागुन २६ । काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौँ महानगरपालिका

फरेस्टरलाई प्रदेशमा समायोजन सिफारिस

काठमाडौं, माघ १५ । २ वर्षअघि समायोजनमा नसमेटिएका ४ सय २८ जना वन फरेस्टर कर्मचारीलाई प्रदेशमा समायोजन गर्न वन मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई सिफारिस गरेको छ । प्रदेश स्तरमा दरबन्दी सिर्जना

खुल्यो सरुवाको बाटो

काठमाडौं, माघ १२ । समायोजन भएका कर्मचारीको अन्तरप्रदेश र स्थानीय तहबीच सरुवाको बाटो खुलेको छ। सरकारले कर्मचारी समायोजन र मिलानसम्बन्धी मापदण्ड जारी गरेपछि एक अर्को तहमा सरुवा हुन बाटो खुलेको

कर्मचारी समायोजन अधिकार प्रदेश सरकारलाई

काठमाडौं, मंसिर १४ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गर्दै गरेको कर्मचारीको सरुवासम्बन्धी नयाँ मापदण्डमा केही अधिकार प्रदेशलाई हस्तान्तरण गर्न प्रस्ताव अघि सारिएको छ । मन्त्रालयले स्थानीय तहका

स्थानीय तहमा कर्मचारी अभाव

काठमाडौं, कात्तिक ५ । सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा कुल बजेटको

उल्टिदै कर्मचारी समायोजन

काठमाडौं, भदौ १३ । कर्मचारी समायोजन उल्टिन थालेको छ । एकातिर सरकारले कर्मचारी समायोजन संशोधनको नीतिगत निर्णय गरेको छ भने अर्कोतिर अदालतले समायोजन भएर प्रदेशमा गएका कर्मचारीलाई संघमै फिर्ता गराउने

दुई महिना पनि टिक्दैनन् कर्मचारी

काठमाडौं, मंसिर २४ । रामेछापको मन्थली नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत टेकराज रेग्मी मोरङ उर्लाबारी नगरपालिका सरुवा भए। रेग्मी उर्लाबारी पुगेको एक महिना नपुग्दै मेयर खड्गबहादुर फागो र उनीबीच विवाद सुरु

समायोजनको सकस : स्वास्थ्यसेवा तर्फका कर्मचारीको विचल्ली

काठमाण्डौ । संघीयता कार्यान्वयनको एउटा अभिन्न पाटो कर्मचारी समायोजनले अझै पूरा निकास पाउन सकेको छैन । स्वास्थ्य सेवामा त यो झनै चुनौतीपूर्ण र पेचिलो बन्दै गएको छ । समायोजनले दिएको सकसका कारण