वीरगञ्ज, २६ पुस: बारामा राजस्व छली ल्याइएको सामान नियन्त्रणमा लिन जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाको कर्मचारी टोलीलाई व्यापारीले अवरोध गरेका छन् । आइतबार कार्यालय
बैतडी, १८ पुस: दोगडाकेदार गाउँपालिकाका १० कर्मचारीको एकैपटक सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको काज सरुवाको निर्णय गरेसँगै यहाँका पाँच वडा सचिव, एक
कर्णाली, १२ पुस: राष्ट्रिय सतर्कता केन्द्रले त्यहाँका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरेको अनुगमनमा सुर्खेतका १४९ कर्मचारी छड्केमा परेका छन् । ‘भ्रष्टाचार नियन्त्रणःहाम्रो दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशको
कर्णाली, १२ पुस: कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुले सेवा सुनिश्चितता एवं स्थायित्वको माग गरेका छन् । अखिल नेपाल करार, ज्यालादारी तथा अस्थायी श्रमिक सङ्घ कर्णाली प्रदेशले
ललितपुर, ९ पुस: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सार्वजानिक सेवा प्रवाहलाई अझै चुस्त बनाउन आवश्यक रहेको बताएका छन् ।नेपाल प्रशासनिक पशिक्षण प्रतिष्ठानद्वारा सचिव तथा विशिष्ट श्रेणीका अधिकृतका लागि
काठमाडौँ, ८ पुस। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको छ । मन्त्रालयले आगामी निर्वाचनलाई ध्यानमा राख्दै कर्मचारीहरुको सरुवा स्थगित गरेको हो । लोक सेवा
– हेमन्त केसी जाजरकोट, ६ पुस : शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको उपल्लो डोल्पामा रहेका चारवटा सुरक्षा पोष्ट कर्मचारीविहीन छ । जम्मा आठवटा सुरक्षापोष्ट रहेको निकुञ्जमा हाल चार पोष्ट कर्मचारीविहीन भएका
सिमकोट, ३० कात्तिक: हुम्लाको मध्ये भेगमा रहेको सर्केगार्ड गाउँपालिकामा आइतबारदेखि ताला लगाइएको छ । बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीले बढेको तलब गाउँपालिका नदिएको भन्दै पालिकामा ताला लगाएका हुन्
मान्म, २८ कात्तिक: कालीकोट जिल्लाको पलाता गाउँपालिकाले गाउँपालिका मातहतका कर्मचारीलाई श्रमदानमा लगाएको छ । पालिकाको विकासमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने भन्दै अस्थायी तथा स्थायी कर्मचारीलाई कार्यालयको समयबाहेक अन्य समयमा आ–आफ्नो
डोटी, २६ कात्तिक: जिल्ला प्रशासन कार्यालय डोटीमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दीका कर्मचारी नभएका कारण पछिल्लो समय सेवाग्राही समस्या भएको दिपायल सिलगढी नगरपालिका–२
टेक्सस, १५ कात्तिक। अमेरिकन एयरलाइन्सले कर्मचारी अभावमा हजारभन्दा बढी उडान रद्द गर्नुपरेको छ। एयरलाइन्सले कर्मचारी अभाव र मौसमको कारण देखाउँदै सो संख्यामा उडान रद्द गर्नु परेको हो। फ्लाइटअवेरको नयाँ तथ्यांकअनुसार
काठमाडौं, ५ कात्तिक । भारतमा कर्मचारी र पेन्सनवालाको महङ्गी भत्ता बढेको छ । भारत सरकारको मन्त्रिपरिषदको बैठकले आज ३ प्रतिशत महङ्गी भत्ता बढाएर ३१ प्रतिशत पुर्याएको केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाले