Logo

Tag: कर्मचारी

कोभिड–१९ बाट विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारी सङ्क्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

२ मङ्सिर: विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका

विस्तृत पढ्नुहोस
सइसम्मको सरुवा अधिकार प्रदेशलाई

काठमाडौैं, २९ कात्तिक । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब निरीक्षक (सइ)सम्मको सरुवा अधिकार प्रदेश प्रहरी कार्यालयलाई प्रत्यायोजन गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यस्तो निर्णय गरेका हुन् । सरुवाको

कावासोती नगरपालिका एक हप्ताका लागि बन्द

नवलपुर, २१ कात्तिक: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकाका कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि नगरपालिका बन्द गरिएको छ । नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार कोभिड सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह गरिने

कर्मचारीले दिए आविष्कार केन्द्रलाई एक लाख २७ हजार

बलेवा, २० कात्तिक: दुर्गम गाउँमा काम गर्दाका समस्या आ–आफ्नै छन् । स्रोत साधन हुने हो भने दुर्गमका बस्तीको विकासमा पनि परिवर्तनको आभाष गर्न सकिन्छ भन्ने बुझेका छन् जिल्लाको ताराखोला गाउँपालिकाका

कर्मचारीमा कोरोना, गाउँपालिकाको सेवा बन्द

डोटी, १९ कात्तिक: जिल्लाको केआइसिंह गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँपालिकाका कम्प्युटर अपरेटर र वडा सचिवमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको गाउँपालिकाले

प्रदेश यातायात सेवा कार्यालयका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि सेवा प्रभावित

मकवानपुर, १६ कात्तिक: वाग्मती प्रदेश यातायात सेवा कार्यालयका केही कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि कार्यालयले दिँदै आएको सेवा प्रभावित भएको छ । आजदेखि तीन दिनसम्मका लागि सेवाग्राहीलाई दिँदै आएको सबै

समायोजन भएका कर्मचारीको पनि अन्तर स्थानीय तह सरुवाको तयारी

काठमाडौं, ९ कात्तिक: अब समायोजन भएका कर्मचारीको पनि अन्तर स्थानीय तह तथा अन्तर प्रदेश सरुवा हुने भएको छ । मन्त्रिपरिषद्ले यससम्बन्धि नीतिगत निर्णय गरेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

भालुको आक्रमणबाट निकुञ्जका कामदारको मृत्यु (भिडियोसहित)

एजेन्सी, ३ कात्तिक । भालुले राष्ट्रिय निकुञ्जका कर्मचारीलाई एक्कासी आक्रमण गर्यो । आक्रमणको दृश्य निकुञ्ज घुम्न गएकाहरुले प्रत्यक्ष देखे । पर्यटक बसकै सामुन्ने भएको आक्रमणमा कर्मचारी मारिएका थिए । यो

कर्मचारीलाई कोरोनाको डर, सेवाग्राहीलाई सेवाको आश

भजनी, २७ असोज: लम्कीचुहा नगरपालिकाका हीरासिंह बोहरा मालपोत कार्यालय टीकापुर धाउन थालेको दुई हप्ता पूरा भयो । मालपोत कार्यालयमा सेवा पाउँछु भन्ने आशा बोहरामा भए पनि मङ्गलबार मालपोत कार्यालयले वितरण

कर्मचारीको ऋण मिनाहा

झापा, २८ असोज: झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हेपाटाइटिसका कारण मृत्यु भएका बजार प्रतिनिधि सुकमती राजवंशीले संस्थाबाट लिएको रु छ लाख २९ हजार ऋण मिनाहा गरेको छ ।

प्रधानमन्त्री कार्यालयमै हरायो यस्तो निर्णय

काठमाडौं, २७ असोज । कर्मचारी समायोजन सकिएको दुई वर्ष भइसक्यो, तर समायोजनका समस्या अझै सकिएका छैनन् । एकातर्फ समायोजनामा परेका धेरै कर्मचारी खुशी छैनन् भने अर्काेतर्फ प्रदेश तथा स्थानीय तहको

निजी विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीले पाएनन् तलब

झापा, २२ असोज: झापाका निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बन्दाबन्दी शुरु भएयता ६ महिनाको तलब पाएका छैनन् । मुनाफा हुँदा सञ्चालकहरुले मात्र पाउने तर सङ्कट पर्दा श्रमजीवीले पारिश्रमिक नै