बलेवा, २२ वैशाख : लकडाउनका कारण विकासे आयोजनाको काम ठप्प रहेका बेला यहाँको एक धार्मिक संस्थाले भने पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको कामलाई तीव्र पारिएको छ