काठमाडौं, फागुन २० । गोंगबुमा एक पुरुषलाई आफ्नो कोठामा डाकेर क्रूरतापूर्वक हत्या गरेको अभियोगमा मुद्दा चलाइएकी चितवनकी कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको फैसला भएको छ
काठमाडौं, १९ फागुन । गोंगबु हत्या प्रकरणमा अदालतले कल्पना मुडभरीलाई दोषी ठहर गरी आजीवन कारावासको सजाय सुनाएको छ । काठमाडौं जिल्ला अदालतले १३ फागुनमा मुठभरीलाई दोषी ठहर गरेको हो ।