काठमाडौं, मंसिर १८। वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले तनहुँमा पक्राउ गरेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रामक बनेको छ
तनहुँ । नेपाली कांग्रेसको राष्टिय जागरण अभियान अन्तरगत दोस्रो चरण चलिरहेको छ । अभियान अन्तरगत कांग्रेस जिल्ला कार्यसमिति तनहुँले यही असोज ७ गते सदरमुकाम दमौलीमा समापन समारोह गर्ने भएको छ