Logo

Tag: काठमाडौँ महानगरपालिका

वैकल्पिक माध्यम रेडियो शिक्षा कार्यक्रममार्फत पठनपाठन गराउँदै कामपा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ जेठ : लकडाउनको समयमा वैकल्पिक माध्यमबाट विद्यार्थीलाई घरबाटै पठनपाठन गराउन काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम शुरु गरेको छ । कामपाले मेट्रो एफएममार्फत आजबाट

विस्तृत पढ्नुहोस
राहतका लागि श्रम गर्नुपर्ने काठमाडौं महानगरपालिकाको निणर्य

काठमाडौं, जेठ २१ । काठमाडौं महानगरपालिकाले जारी लकडाउनका कारण बिहान–बेलुकीको छाक जोहो गर्न कठिन हुने मजदुर वर्गलाई लक्षित गरी राहतका लागि श्रम गर्नुपर्ने कार्यविधि कार्यान्वयनमा ल्याएको छ । अब महानगरपालिकाले

काठमाडौँ महानगरपालिकाद्वारा सङ्क्रमणको पहिचानका लागि अभिमुखीकरण तालीम प्रदान

काठमाडौँ, ९ जेठ : काठमाडौँ महानगरपालिकाले क्लिनिक इञ्चार्जका लागि ‘केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक आइडन्टिफिकेसन’ सम्बन्धी अभिमुखीकरण तालीम दिएको छ । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा आज

लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने नाका सिल गर्न माग

काठमाडौँ, ६ जेठ : काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । कोरोना भाइरसले पछिल्लो समय

धनी काठमाडौं महानगरको गरिब क्वारेन्टाइन व्यवस्था

काठमाडौं, जेठ ६ । राहतमा ६ करोडभन्दा बढी खर्च गर्न सक्ने काठमाडौं महानगरपालिकासँग क्वारेन्टाइन व्यवस्थापनका लागि आफ्नो कुनै ठाउँ छैन । केही दिनअघि परीक्षण गर्दा महानगरको वातावरण व्यवस्थापन महाशाखाका फोहोरमा

संक्रमणमा रोक लगाउन लकडाउनलाई थप कडाइ

काठमाडौँ, ५ जेठ : कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् । कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन्

काठमाडौँ महानगरपालिकाद्वारा कोरोना परीक्षणमा निरन्तरता

काठमाडौँ, २ जेठ : काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ । बिहीबार कालीमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी, थोकबिक्रेता, मजदूर

क्लब २८ द्वारा बागबजारमा विपन्नहरुलाई खाना खुवाउने कार्य जारी (फोटोफिचर)

काठमाडौं १६ बैशाख । काठमाडौं महानगरपालिका वडा नम्बर २८ मा लकडाउन अवधिभरि विपन्न तथा निमुखाहरुलाई खाना खुवाउने काम जारी राखेको छ । २८ क्लबका अरुण तण्डुकारको संयोजकत्वमा पद्मकन्या क्याम्पस अगा

कामनपाभित्रका पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने

काठमाडौं, १५ बैशाख । काठमाडौं महानगरपालिकाभित्र पसलहरु अब बिहान १० बजेसम्म खोल्न पाइने भएको छ । लकडाउनको अवधिमा बजारलाई सहज बनाउन काठमाडौँ महानगरपालिकाले स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म

उपत्यकामा आजदेखि विहान १० बजेसम्म किनमेल गर्न पाइने

काठमाडौं, बैशाख १५ । काठमाडौं महानगरपालिकाले आजदेखि विहान १० बजेसम्म किनमेल गर्न सकिने व्यवस्था गरेको छ । लकडाउनको अवधीमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल

चार किलो चामल राहत लिन चार ठाउँमा ल्याप्चे (फोटोफिचर)

काठमाडौं, १३ बैशाख । काठमाडौं महानगरपालिकाले कोरोना लकडाउनको समयमा दैनिक ज्यालादारी गर्ने मजदूरहरुलाई राहत वितरण गर्ने काम जारी राखेको छ । आज धोविधारा, बागबजार तीन ठाउँ शहिद शुक्र स्कुल, श्रेष्ठ

सञ्चारकर्मीलाई काठमाडौ महानगरको साथ

काठमाडौ, ९ बैशाख । काठमाडौ महानगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम मोलेर रातदिन फिल्डमा खटिने सञ्चारकर्मीका लागि सुरक्षा सामाग्री र केहि खाद्यन्न उपलब्ध गराएको छ । महानगरका प्रमुख प्रशासकिय अधिकृत एकनारायण