काठमाडौं, १६ भदौ । नेपाल वायु सेवा निगमको नेतृत्वको व्यवस्थापकीय कमजोर र निकम्मापनले गर्दा साताको तीन उडान गर्नेगरी सुरु गरिएको काठमाडौं–ओशाका उडानमा समस्या आएको छ