काठमाडौं, २१ पुस । काठमाडौं मेडिकल कलेजले तोकिएकोभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। विद्यार्थीहरुले कलेजले तोकेभन्दा बढी शुल्क लिएको भन्दै शुल्क वृद्धि
काठमाडौं, १८ पुस । काठमाडौं मेडिकल कलेजमा नेकपा एमाले निकट अनेरास्ववियु लगायतका विपक्षी गठबन्धन विद्यार्थी संगठनले ताला लगाएका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी अतिरिक्त शुल्क कलेजले विद्यार्थीहरुसँग
काठमाडौँ, १६ पुस: काठमाडौँ मेडिकल कलेज र विराट मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कक्षाकोठाबाट निस्काशन गरेको भन्दै नेविसङ्घले विरोध गरेको छ । नेविसङ्घले आज काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा विरोध
काठमाडौं, साउन २३ । नेपालमा पहिलो पटक काठमाडौं मेडिकल कलेजमा रोवटिक प्रविधिबाट शल्यक्रिया सेवा सुरु हुने भएको छ। अस्पतालमा भदौको पहिलो साताभित्र उक्त सेवा सुरु हुने मेडिकल कलेजमा सूचना अधिकारी
काठमाडौं, २२ साउन । निरन्तर रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा तथा शैक्षिक कार्यक्रम गर्दे आएको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले अत्याधुनिक सेवाहरुको विस्तार गरेको छ । चाँगुनारायण, दुवाकोटस्थित रहेको कलेजको
काठमाडौं, साउन ८ । काठमाडौं मेडिकल कलेज किनेको झन्डै ११ महीनापछि डा।सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेजको ५१ प्रतिशत शेयर लिएका छन् । बैंकको ऋणसमेत गरी ३५० करोडमा उनले यसको शेयर
काठमाडौं, २५ मंसिर । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै पीडित परिवारले कारबाहीको माग गरेका छन् । उपचारको क्रममा ५६ वर्षीया लक्ष्मी कुँवरको २३ मंसिरमा निधन भएकोमा
काठमाडौं, ९ असोज । सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा एक महिलाले चार शिशुलाई जन्म दिएकी छिन् । धनगढी घर भएकी २७ वर्षीया खगित्रा शाहीले चार शिशु लाई जन्म दिएर आमा बनेकी