काठमाडौं । कानुन दिवस ०८१ को अवसरमार सर्वोच्च अदालतले चियापान कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा चियापान कार्यक्रमाको आयोजना गरिएको हो