Logo

Tag: काभ्रेपलाञ्चोक

बनेपा, नमोबुद्ध र चौँरीदेउरालीमा गठबन्धन विजयी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,५ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका तीनवटा पालिका सबैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।नमोबुद्ध नगरपालिका तथा कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै

विस्तृत पढ्नुहोस
काभ्रेपलाञ्चोकको भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

काठमाडौँ,३ जेठ । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रेमबहादुर भुजेलले पाँच हजार ७९२ मत प्राप्त गरी अध्यक्षमा

खानेपानी र फोहर व्यवस्थापन प्राथमिकतामा

काठमाडौँ,१८ वैशाख । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवारले बनेपालाई विशेष गरी खानेपानीको समस्या समाधान, फोहरमैला व्यवस्थापन र डुवानमुक्त सहर बनाउने विषयलाई प्राथमिकतामा राखिएको बताएका छन् । यही वैशाख ३०

काभ्रेपलाञ्चोक प्रशासनद्वारा आजदेखि नियमित सेवा

काभ्रेपलान्चोक, २१ चैत्र । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि निर्वाधरुपमा आफ्नो सेवा प्रदान गर्ने भएको छ । यसअघि कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण आलोपालो सेवा प्रदान गर्दै आएको थियो ।

काभ्रेको मण्डनदेउपुरमा खोप र प्रसूति केन्द्र

काठमाडौं, ११ चैत्र । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा पायक पर्ने स्थानबाट सेवामा पहुँच पु¥याउन थप दुईवटा खोप केन्द्र र एउटा प्रसूति केन्द्र स्थापना गरेको छ ।

चालीस उद्योग स्थापनाको तयारी

काभ्रेपलाञ्चोक, ३१ असोज । लगानी भित्र्याउनका लागि पाँचखाल नगरपालिकाले महत्वकांक्षी योजना अघि बढाउने भएको छ । यसका लागि तयारीसमेत थालिएको जनाइएको छ । दुई वर्षअघि लगानी सम्मेलन गरी लगानी भित्र्याउने

काभ्रेमा खोलाले बगाएर बालकको मृत्यु

काभ्रे, ३० भदौ । काभ्रेपलाञ्चोकमा रोशी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी गाउँपालिका–५ का प्रकाशकुमार लामाको छोरा आठ वर्षीय अवि तामाङ रहेको छ । विद्यालयबाट

खानेपानी आयोजनाको त्रिपक्षीय सम्झौता

काभ्रे, ८ साउन । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका वासिन्दालाई खानेपानी उपलब्ध गराउन ‘मण्डनदेउपुर बृहत् सुक्खा क्षेत्र खानेपानी आयोजना’को त्रिपक्षीय सम्झौता गरिएको छ । नगरपालिका, भक्तपुर जिल्लास्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन

पहाडी युद्धकला जानेका सैनिकले यसरी निकाले भीरबाट शव

काठमाडौं, ८ चैत्र । काभ्रेपलाञ्चोकको बेथानचोकस्थित नारायणस्थान मन्दिरको भीरबाट खसी धुलिखेल नगरपालिका ७ का निरोज रिजालको मृत्यु भयो । कठिन भीरमा खसेको शव निकाल्न निकै मुश्किल भयो । नेपाली सेनाको

वडा कार्यालयका भवन निर्माणमा तीव्रता दिँदै नमोबुद्ध

काभ्रे, १२ फागुन । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नगरका वडा कार्यालयको भवन निर्माणको कामलाई तीव्रता दिएको छ । नगरपालिकाका सबै वडामा पक्की भवन निर्माण गर्ने अभियानअनुसार अहिले सबै वडामा भवन निर्माणको

क्रसर तथा ढुङ्गा खानी बन्द

काभ्रे, मंसिर ५ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा सञ्चालित सम्पूर्ण क्रसर तथा ढुङ्गा खानी बन्द गराएको छ । गृह मन्त्रालयको निर्देशनमा प्रशासन कार्यालयले बिहीबारदेखि लागू हुनेगरी जिल्लामा सञ्चालित क्रसर

काभ्रेपलाञ्चोकमा थप एक सङ्क्रमितको मृत्यु

काभ्रेपलाञ्चोक, २ भदौ: धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय बृद्धको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । पिशाव बन्द भएपछि उपचारार्थ धुलिखेल अस्पतालमा रहेका ती बृद्धको एक हप्ताअघि कोरोना सङ्क्रमण पुष्टी