काभ्रे, २८ असोज । काभ्रेपलाञ्चोकमा पुनः डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय
काठमाडौँ,२३ भदौ । जिल्लामा लामखुट्टेको टोकाईबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । चार दिनअघि ४२ सङ्क्रमित रहेको काभ्रेमा दोब्बर अर्थात् ८० जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले