कामाख्या मन्दिर असामको राजधानी दिसपुर नजिक गुवाहाटीबाट आठदेखि १० किलोमीटरको दुरीमा अवस्थित छ । शक्तिकी देवी सतीको मन्दिर पहाडमा अवस्थित रहेको छ । त्यस मन्दिरको
कामाख्या मन्दिरमा मनोकामना पूरा गर्नका लागि कन्यालाई पूज्नेसाथै भोजन गराउने गरिन्छ । त्यहाँ चौँपायाको बली दिने गरिन्छ तर महिला जनावरको बली दिइदैन । काली र त्रिपुंरा सुन्दरीदेवी पछि कामाख्या माता
कामाख्या मन्दिर असामको राजधानी दिसपुर नजिक गुवाहाटीबाट आठदेखि १० किलोमीटरको दुरीमा अवस्थित छ । शक्तिकी देवी सतीको मन्दिर पहाडमा अवस्थित रहेको छ । त्यस मन्दिरको तान्त्रिक महत्व रहेको छ ।