काठमाडौं, ४ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणको तयारी भइरहेको छ । नियमित डायलसिस गराइरहेका उनको प्रत्यारोपणको तयारीसँगै केही महिना आराम गर्नुपर्ने हुनसक्छ