Logo

Tag: कालापानी

कालापानी क्षेत्रमा सशस्त्रको बीओपी स्थापना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३१ वैशाख । दार्चुलाको कालापानीभन्दा १३ किलोमिटर वर व्यास गाउँपालिका–१ गागामा स्थापना हुन लागेको बोर्डर आउट पोस्ट (बीओपी)मा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना

विस्तृत पढ्नुहोस
जो कालापानीछेउ जाँदैछन्

नेपाली भूमि भएर भारतले सडक निर्माण थालेसङ्गै आफ्नो सांकेतिक उपस्थिति जनाउन सरकारले सशस्त्र प्रहरी इन्स्पेक्टर निलिबहादुर चन्दको कमाण्डमा भोलि २५ जनाको सानो टुकडी छाङ्ग्रु पठाउने भएको छ । दार्चुला सदरमुकामको

कालापानीमा सीमा सुरक्षा पोस्ट स्थापना गरिँदै

काठमाडौँ, ३० वैशाख । नेपाल सरकारले कालापानीमा सशस्त्र प्रहरीको नेतृत्वमा सीमा सुरक्षा पोस्ट (बीओपी) स्थापना गर्ने भएको छ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सिमाना जोड्ने गरी सडक निर्माण

प्रदीप नेपालले लेखे- कालापानीबारे राष्ट्रलाई जोगाउने गरी बोल्ने प्रेम सिंह धामी मारिनु भो

काठमाडौं, २९ वैशाख । पूर्वमन्त्री प्रदीप नेपालले कालापानीको विषय आफूले संसदमा पटक पटक कुरा उठाएको बताएका छन् । उनले राष्ट्रलाई जोगाउने गरी बोल्ने प्रमुख वक्ता भने प्रेमसिंह धामी भएको स्मरण

भीम रावल कड्किएपछि शंकर पोखरेलले मुख फोरे

काठमाडौं, २८ वैशाख । आज संसदीय समितिमा नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य डा. भीम रावल कडा रुपमा प्रस्तुत भए । उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसामु सरकारलाई गम्भीर आरोप लगाउँदै लिपुलेकमा

कालापानी नजीकै सशस्त्र प्रहरी बल नेपालको बिओपी तत्काल स्थापना हुने

दार्चुला, २८ वैशाख : दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ । गत मङ्सिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको

भारतको अतिक्रमणकारी नीति देखिएको संसदीय समितिको ठहर

– नारायण ढुङ्गाना : काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्को महत्वपूर्ण समिति राज्य व्यवस्था तथा सुशासन समितिले भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी

भारतसँगको सीमा विवादबारे प्रचण्डले भने-“विषय धेरै गम्भीर र पुरानो हो, सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आउँदै गरेको महसुस गरेको छु”

नारायण ढुङ्गाना: काठमाडौं, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु सिधै

लिपुलेक भएर व्यापार मार्ग खोल्ने विषयमा चीनको पनि गल्ती छ- डा. प्रकाशचन्द्र लोहनी

काठमाडौं, २८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग परराष्ट्र क्षेत्रको गहिरो जानकारी छ । उनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई गहिरोसँग बुझेका छन् । पछिल्लो समय भारतले लिपुलेक हुँदै

नेपाल सरकारद्धारा भारतले लिपुलेकमा सडक बनाएकोमा आपत्ति, निकाल्यो कडा विज्ञप्ती

काठमाडौं, २७ वैशाख । भारतले नेपाली भू-भाग दार्चुलाको लिपुलेक कालापानी हुँदै चीनको मानसरोवर जाने बाटो बनाएकोमा आपत्ति जनाएको छ । भारतले नेपाली भूमि लिपुलेक–कालापानी हुँदै चीनको मानसरोवर जाने बनाएको सडक

भारत र चीन मिलेर नेपाली भुमी कालापानी लिपुलेक हुँदै मानसरोवर जाने सडक खोल्दा सरकार किन मौन ?

काठमाडौं, २७ वैशाख । विश्व नै कोरोना भाइरसको महामारीसँग लडिरहँदा भारतले नेपाली भुमि कालापानी, लिपुलेक हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतमा अवस्थित मानसरोवर जाने सडकमार्ग खोलेको छ । नेपाललाई कुनै जानकारी

कालापानीबाट भारतीय फौजको उपस्थिति हटाउन माग

काठमाडौं, १३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद भीमबहादुर रावलले दार्चुलाका कालापानी, लिपुलेक तथा लिम्पुयाधुरा क्षेत्रमा भारतीय पक्षबाट सीमा अतिक्रमणलगायत घटनालाई कूटनीतिक