Logo

Tag: कालिकोट

विस्फोटबाट घाइते बालिकाको उपचार गराउँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१४ कार्तिक । शनिबार बिहान कालिकोटमा भएको बम विस्फोटमा घाइते भएका तिलागुफा नगरपालिका– १० रानाबाडाका मुस्कान थापा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार गराउँदै । विस्फोटमा

विस्तृत पढ्नुहोस
कालिकोटमा शव जलाउँदै गर्दा पहिरो खसेर १३ जना मलामी बेपत्ता भएको पृष्टि

काठमाडौं, २४ असोज । मलामी गएका कालिकोटमा १३ जना बेपत्ता भएको पृष्टि भएको छ । तिलगुफा नगरपालिका राँचुली गाउँको हेमराज शाहीको अन्त्येष्टिको क्रममा पहिरो झरेपछि भाग्ने क्रममा १३ जना मलामी

मलामी हिडेका १५ जना बेपत्ता

काठमाडौं, २४ असोज । कालिकोटमा १५ जना बेपत्ता भएका छन । तिलगुफा नगरपालिका राँचुली गाउँका मलामी गएका १५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार हेमराज शाहीको अन्तिम

स्टेचरमा नै नवजात शिशुको जन्म…

काठमाडौँ,३ साउन । कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको उपस्वास्थ्यचौकी बन्द भएको छ । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको हो । “गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाएछ, दुई स्थायी स्वास्थ्यकर्मी पनि

कालिकोटको नरहरिनाथ गाउँपालिकामा कांग्रेसका विष्ट विजयी

सुर्खेत, ३ जेठ : कालिकोटको नरहरिनाथ गाउँपालिकामा नेपाली कांग्रेसका नगेन्द्र विष्ट विजयी भएका छन् । मंगलबार सार्वजनिक मतपरिमाणअनुसार विष्टले दुई हजार छ सय ३६ मत ल्याएर विजयी भएका हुन् ।

खाँडाचक्र मेयरमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही विजयी

सुर्खेत, २ जेठ : कालिकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही नगर प्रमुखमा विजयी भएका हुन् । शाही २७९७ मत ल्याएका थिए ।

कालिकोटमा जिल्ला सभापतिदेखि महाधिवेशन प्रतिनिधिदखिसम्म सर्वसम्मत चयन

कालिकोट, ६ मंसिर । नेपाली कांग्रेस कालिकोटले महाधिवेशन प्रतिनिधि र जिल्ला सभापतिको सर्वसम्मत रुपमा चयन गरेको छ । सभापतिमा पौडेल पक्षका अम्मबहादुर शाही चयन भएका हुन् । त्यस्तै, प्रदेश निर्वाचनमा

४ दिनदेखि बेपत्ता कालिकोटकी किशोरीको शव मकैबारीमा फेला

कालिकोट ९ भदौ । ४ दिनदेखि बेपत्ता एक किशोरीको शव मकैबारीमा भेटिएको छ । कालिकोट खाँडाचक्र नगरपालिका ६ की १६ वर्षीया किशोरी निरु विकको शव मकैबारीमा भेटिएको हो । किशोरी

वडाध्यक्षद्वारा स्थानीयलाई कुटपिट

कालिकोट, २१ असार । जिल्लाको पचालझरना गाउँपालिका–९ का वडाध्यक्ष जोरे तिरुवाले एक स्थानीयलाई कुटपिट गरेका छन्। बालबालिकाले ढुंगा फालेको विषयमा विवाद हुँदा वडाध्यक्ष तिरुवाले छिमेकी नयाँ तिरुवालाई कुटपिट गरेका हुन्।

सरकारको विरोध गरेको भन्दै कालिकोटको पुल भत्काइने

काठमाडौं, साउन ४ । कालिकोटको पलाँता गाउँपालिका ९ थिर्पुस्थित कर्णाली नदीमा रहेको जालीको पुल भत्काइने भएको छ। प्रधानमन्त्रीको सचिवालयले चासोमा कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले उक्त पुल भत्काउन प्रहरीलाई

कालिकोटको राष्कोटमा कम्युनिटी अस्पताल निर्माण हुने

सुर्खेत, २९ पुस । कर्णाली प्रदेशको भौगोलिक रूपले विकट मानिने कालीकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने भएको छ । रास्कोट-५ गौतुकोटको २२२ रोपनी जग्गामा १५ शैयाको सामुदायिक अस्पाताल निर्माण

खाडा आग्लागीः काठमाडौमा सङ्कलित राहत कालिकोट पठाईयो

काठमाडौं, १३ पुस। कालिकोट जिल्ला पलाता गाउँपालिका वडा नम्बर एकको खाडाका अग्नीपीडितको लागि काठमाडौँमा सङ्कलन न्यानो कपडा कालिकोट पठाइएको छ । यूवा व्यवसायी एवम् यूवा संघ नेपालका केन्द्रीय सदस्य मेघराज