Logo

Tag: कालोसूची

१९ वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ, असार ११ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखको छ। कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३

विस्तृत पढ्नुहोस
निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस

चितवन, २३ चैत । भरतपुर महानगरपालिकाले छ ठेक्का समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ । महानगरपालिकाले विसं २०७७/७८ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता

एक भारतीयसहित २३ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाडौं, चैत १४ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने एक भारतीयसहित २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । तीन

लोकमार्ग अलपत्र पार्ने निर्माण कम्पनी कालोसूचीमा

ढोरपाटन (बागलुङ), २० पुस । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बिहुँ–घोडाबाँधे खण्ड अधुरै छाड्ने निर्माण कम्पनी कालोसूचीमा परेको छ । कालोपत्रका लागि २०७२ माघमा जिम्मा पाएको एमपी-एससीएफ-इसिसी जेभीले वर्षौँसम्म

ईयूको कालोसूचीबाट हट्न नसक्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमाथि प्रश्न उठ्ने खतरा : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, मंसिर २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाइ सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचिबाट नेपालको हवाइ क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका

थप १२ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाण्डौं, मंसिर २५ । सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार– सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन

सम्झौताअनुसार काम नगर्ने १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं, मंसिर १५ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयको हिजो बिहीवार बसेको बैठकबाट भएको निर्णयअनुसार सार्वजनिक खरिद

ईयूको टोलीले थाल्यो हवाई अडिट, के नेपालको उडान कालोसूचीबाट हट्ला ?

काठमाडौं, भदौ २८। नेपालको हवाई सुरक्षा मूल्याङ्कन (अडिट) गर्न स्थलगत अनुगमनका लागि नेपाल आएको युरोपेली सङ्घ (इयु) को हवाई सुरक्षा कमिटीले काम सुरु गरेको छ। आइतबार नेपाल आइपुगेको चार सदस्यीय

तेइस ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौँ, २२ साउन । विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम

कालोसूचीमा परेका कम्पनीले ल्याए मल

काठमाडौं, जेठ १७ । समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडको कालोसूचीमा परेका सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले विश्व बजारमा मूल्य घटेपछि चीनबाट मल ल्याएका छन् ।

बैङ्कहरूले कालोसूची सार्वजनिक गर्न छोडे तर ब्याज भने १८ प्रतिशत भइसक्यो : सांसद्‍ राणा

काठमाडौं, १० फागुन । राप्रपाका सांसद् धवल शमशेर राणाले बैङ्कहरूले कालोसूची सार्वजनिक गर्न छोडेपनि ब्याज भने १८ प्रतिशत भइसकेको बताएका छन्। आज प्रतिनिधिसभामा बोल्दै सांसद् राणाले बैङ्कहरूले कालोसूची सार्वजनिक गर्न

लेनदेन र बन्द व्यापारमा अराजकता सुरू

काठमाडौं, पुस १३ ।  पछिल्लो समय अर्थतन्त्रका गतिविधि सुस्ताएसँगै आयमा आएको गिरावटले लेनदेन र बन्द व्यापारमा अराजकता सुरू भएको छ । चालू आर्थिक वर्षमा चेक बाउन्सको घटनामा भएको बृद्धिले लेनदेन