काठमाडौं, ७ बैशाख । पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने गठबन्धनको सहमतिपछि कास्की कांग्रेस जिल्ला कार्यालयमा ताला लगाइएको छ । कार्यालयमा कांग्रेस पोखरा महानगरले