Logo

Tag: किम जोङ उन

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २७ । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ ।

विस्तृत पढ्नुहोस
सन् २०२३ मा किम जोङ उनको योजना !

एजेन्सी । सन् २०२३को सुरुमै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले उत्तर कोरिया अब एक परमाणु शक्ति सम्पन्न देश बनेको र हतियार भने अझै बनिरहने बताएका थिए। सन् २०१७

किम जोङ उनद्वारा उत्तर कोरियाले आफ्नो आणविक शक्तिलाई निरन्तरता दिने उद्घोष

प्योङयाङ, १३ वैशाख । उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जन सेना (केपीए) को स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउन

शीतकालिन ओलम्पिक्स चीनको लागि महान जीत रहेको उत्तर कोरियाली नेता किमको दाबी

एजेन्सी, २१ माघ। उत्तर कोरियाली नेता किम जोङ उनले शीतकालिन ओलम्पिक्स चीनको लागि महान जीत हुने दाबी गरेका छन्। शीतकालिन बेइजिङ ओलम्पिक खेलकुदको अवसरमा चिनिया राष्ट्रपति सि जिङपिङलाई बधाई तथा

किमले हाइपरसोनिक मिसाइल परीक्षण अवलोकन गरे

एजेन्सी, २८ पौष । उत्तर कोरियाली शासक किम जोङ उनले हाइपरसोनिक मिसाइल परीक्षण अवलोकन गरेको तस्बीर सार्वजनिक भएको छ । उनले दुईवर्षयता पहिलोपटक यस्तो परीक्षणमा सहभागिता जनाएका हुन् जसको तस्बिर

के किम जोङ उन ‘देश र जनताका लागि थोरै खाएर’ दु्व्लाएका हुन् ?

प्योङयाङ, १९ पुस : उत्तर कोरियाका तानाशाह किम जोङ उन साविक भन्दा ‘दुब्लो’ देखिएका छन् । कोरियाली समाचार संस्था (केसीएनए) ले यसै साता सार्वजनिक गरेको तस्विरमा किम पहिलोको तुलनामा दुब्ला

किम पातलो बनेपछि…

एजेन्सी, १७ पौष । उत्तर कोरियाका शासक किम जोङ उन पातलो देखिएका छन् । मोटो शरीरका उनी यसपटक सार्वजनिक रुपमा देखिदा पातलो देखिएका हुन् । उनको पातलो शरीरबारे विश्वभर चासो

‘विशाल संघर्ष’का लागि तयार हुन उत्तर कोरियाली नेता किमको घोषणा

एजेन्सी, १६ मङ्सिर। उत्तर कोरियाली नेता किम जोङ उनले रक्षा, कृषि र पूर्वाधारको क्षेत्रमा प्रगति गर्न अर्को वर्ष ‘विशाल संघर्ष’का लागि देश तयार रहनुपर्ने बताएका छन् । नेता किमले सत्तारुढ

उत्तर कोरियाका सर्वोच्च नेता किम नयाँ शहरको भ्रमणमा निस्किएपछि…

एजेन्सी, २ मङ्सिर। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन नवनिर्मित शहरको भ्रमणमा निस्किएका छन्। उनी चीनसँगको सीमा नजिकै निर्मित नयाँ शहरको भ्रमणमा निस्किएका हुन्। मंगलबार स्थानीय मिडियामा प्रकाशित समाचारअनुसार नव

किम जोङ उनको तौल घटेपछि जनता चिन्तित !

काठमाडौं, ३१ असोज । उत्तर कोरियाली शासक किम जोङ उनको तौल घटेको विषयमा अमेरिकी टेलिजिभन च्यानल सीएनएनले पनि रिपोर्ट बनाएको छ ।३७ वर्षीय शासकको शारीरिक तौलमा देखिने गरी नै फरक आएको

सरकारको उच्च पदमा नियुक्त भईन् किम यो जोङ

एजेन्सी, १५ असोज। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी सरकारको सबैभन्दा माथिल्लो निकायको प्रमुखमा नियुक्त भएकी छिन् । उनी राज्य मामिलासम्बन्धी आयोगको प्रमुखमा नियुक्त भएकी हुन् । यसअघि आयोगका

उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको दक्षिण कोरियाको दाबी

एजेन्सी, १२ असोज । उत्तर कोरियाले छोटो दूरीको मिसाइल समुद्रमा प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ। दक्षिण कोरियाको पूर्वी तटीय क्षेत्रमा मिसाइल प्रहार भएको दक्षिण कोरियालले दाबी गरेको हो।