Logo

Tag: किर्गिजस्तान

किर्गिस्तानको नारिन ओब्लास्टमा आपतकाल घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । किर्गिजस्तानले नारिन ओब्लास्टमा हिमपहिरोका कारण आपतकालीन अवस्थाको घोषणा गरेको छ। आपतकालीन अवस्था मन्त्रालयको प्रेस सेवाले शुक्रबार यस बारे उललेख गरेको छ। विश्केक-नारायण-टोरुगार्ट राजमार्गमा

विस्तृत पढ्नुहोस
किर्गिस्तानमा संसदीय निर्वाचन शुरु

बिश्केक, १२ मङ्सिर: किर्गिजस्तानमा आइतबारदेखि संसदीय निर्वाचन शुरु भएको छ जसमा ७३६ अन्तरराष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनको पर्वेक्षण गरिरहेका छन् । उक्त निर्वाचनबाट पाँच वर्षको कार्यकालका लागि ९० जना सांसदहरू चयन हुनेछन्

किर्गिजस्तानमा डिसेम्बरमा संसदीय चुनाव

५ कात्तिक: किर्गिजस्तानका अधिकारीहरुले आगामी डिसेम्बरमा संसदीय निर्वाचन गर्नेगरी नयाँ मिति सार्वजनिक गरेका छन् । यसअघि गत अक्टोबर ४ मा भएको संसदीय निर्वाचनमा राष्ट्रपतिका समर्थक दलले एकपक्षीय रुपमा विजय हासिल

किर्गिजस्तानका राष्ट्रपतिद्वारा राजिनामा दिने घोषणा

२९ असोज: किर्गिजस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले राष्ट्रपति पदबाट राजिनामा दिने घोषणा गरेका छन् । राष्ट्रपति विरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कदै गएपछि राष्ट्रपति जीन्बेकोभले राजिनामा दिन लागेको अनुमान गरिएको छ ।