परासी, १७ जेठ : लिखतसम्बन्धी कसुर(कीर्ते) गरेका अभियोगमा फरार रहेका नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), पाल्हीनन्दन गाउँपालिका–५ का वडाध्यक्ष ओमप्रकाश गुप्ता धरौटीमा रिहा भएका छन् । गुप्ता
काठमाडौं, १५ पौष । नागरिकतामा कीर्ते गरेको आरोपमा महानगरीय प्रहरी वृत बौद्धका डीएसपी रमेशबहादुर सिंहमाथि छानबिन शुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि विस्तृत छानबिन थालेको हो ।