थाइल्यान्डका राजा भुमिबोल अदुल्य देजले निकै माया गरेको कुकुर छ । कुकुरको नाम थोंगदियेंग हो । थाईल्यान्डमा राजाको कुकुरको पनि नाम कसैले लिन सक्दैन् ।