Logo

Tag: कुमार खड्का

गण्डकीका मुख्यमन्त्री पोखरेल एक्शनमा, भौतिक मन्त्री कुमार खड्कालाई गरे बर्खास्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ कार्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आफ्नो सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् । आफ्नो

विस्तृत पढ्नुहोस
सरकारले जनअपेक्षाका आधारमा काम गर्छ : मन्त्री खड्का

गण्डकी, १५ कात्तिक: गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुमार खड्काले प्रदेश सरकारले जनताका समस्यालाई उच्च प्राथमिकता राखेर काम गरिरहेको बताएका छन् । महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास

करको दायरा बढाउनुपर्नेमा जोडः मन्त्री खड्का

गण्डकी, ११ साउन: गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक रहेको बताएका छन् ।मन्त्रालयको वार्षिक प्रगति समीक्षा कार्यक्रममा आइतबार उनले

गण्डकी प्रदेशका मन्त्री खड्काद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

गण्डकी, १० साउन: गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले आज पोखरा महानगरपालिका– ३२ का विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। वर्षात्को पानीका साथै

‘गण्डकी प्रदेश सरकारले छिट्टै पूर्णता पाउने’

गण्डकी, ४ साउन: गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले प्रदेशमा छिट्टै मन्त्रिमण्डल हेरफेर तथा बिस्तार गरिन लागिएको जानकारी दिएका छन् । नेपाली काँग्रेस पोखरा महानगरपालिका–

पूर्वमुख्यमन्त्रीको सुविधा खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गरिने : प्रदेश सरकार

गण्डकी, ३१ जेठ: गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पारेका छन्। मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र

गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री खड्कालाई

काठमाडौं, ३० जेठ । गण्डकी प्रदेश  को प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्री खड्कालाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले

आज दिउँसो ३ बजेसम्म प्रदेश प्रमुख मुख्यमन्त्री नियुक्त गर्नुहुन्छ, नगरे हामी अदालत जान्छौं : कुमार खड्का (भिडिओसहित)

काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशसभा सदस्य कुमार खड्काले मुख्यमन्त्रीमा आफ्नो दलका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल बन्ने दाबी गरे । आफूहरुले प्रदेश प्रमुखले दिएको समयसिमाभन्दा अघि नै बुहमत सांसदहरुको