विराटनगर, २२ वैशाख : कोरोना उपचारमा रहेका मुस्लिमहरु रोजा व्रत बस्दै धार्मिक ग्रन्थ कुरान पाठ गर्नाका साथै प्रत्येक दिन निर्धारित समयमा नमाज पढिरहेका छन् ।