रुकुम पश्चिम, २४ असोज । जिल्ला अस्पताल सल्लेमा प्रसूति कुरुवा घर सञ्चालनमा आएको छ । कर्णाली प्रदेशमै पहिलो प्रसूति कुरुवा घरका रूपमा जिल्ला अस्पताल सल्लेमा