काठमाडौं, २ जेठ । कूटनीतिज्ञ डा. दिनेश भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले विश्वव्यापी रुपमा सकारात्मक सन्देश जाने बताएका छन् । नेपाली रेडियो नेटवर्क