Logo

Tag: कृष्णचन्द्र नेपाली पोखरेल

गाँठो फुकाउन मुख्यमन्त्री काठमाडौंमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ९ । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय राजधानी काठमाडौं पुगेका छन्। मन्त्रीहरूको

विस्तृत पढ्नुहोस
आम सर्वसाधरणलाई खोप दिन मुख्यमन्त्री नेपालीलाई ज्ञापनपत्र

गण्डकी, ६ असार: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष हाम्रो परिवर्तन नेपालले आम सर्वसाधरणलाई केभिड–१९ को खोप उपलब्ध गराउन पहल गर्नुपर्नेसहित विभिन्न १३ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा कोभिड–१९

गण्डकी प्रदेशसभा विघटन हुनबाट जोगियो

काठमाडौं, असार ५ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। प्रदेशसभामा विश्वासको मतका लागि उनले राखेको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत परेको

गण्डकी प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिन मनाङबाट पोखरा फर्कदै

पोखरा, असार ४ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने भएका छन्। एमाले सरकार ढलेपछि विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका पोखरेलले मन्त्रीहरूको कार्य विभाजनअघि नै

गण्डकी प्रदेशका मुख्यमन्त्रीले भोली विश्वासको मत लिने

पोखरा, असार ३ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते विश्वासको मत लिने भएका छन्। एमाले सरकार ढलेपछि विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका पोखरेलले मन्त्रीहरूको कार्य

पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय

गण्डकी, ३० जेठ: गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्व

‘विपद् क्षति न्यूनीकरणका लागि प्रतिकार्य योजना तयार गरिने’

गण्डकी, ३० जेठ: गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विपद् क्षति न्युनीकरणका लागि प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका छन् । शनिबार साँझ मुख्यमन्त्री पदको सपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री

गण्डकीका मुख्यमन्त्री नेपाली सहित पाँच मन्त्रीद्वारा सपथ

काठमाडौं, जेठ ३० । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल सहित पाँच जना मन्त्रीले सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई आज संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।