काठमाडौं, १२ माघ । हालै सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् । २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य
काठमाडौं, २४ पुस । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट मनोनयन दर्ता गराएका छन् । सत्तारुढ गठबन्धन दलले सिटौलासहित १९ जनालाई साझा उम्मेदवार
काठमाडौं, २३ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले मनोनयन दर्ता गराएका छन् । निर्वाचन
काठमाडौं, २२ पुस । नेपाली कांग्रेसले कोशी प्रदेशबाट पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने भएको छ । कोशीमा रिक्त हुने दुई सिटमा गठबन्धन दलले एक सिट कांग्रेसलाई र अर्को एक
काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री कृष्णप्रसाद सिटौलाले अहिले आफूले जे बोल्यो त्यही सत्य र त्योभन्दा अर्को सत्य नभएको भन्ने अहंकार रहेको टिप्पणी गरेका छन् ।
काठमाडौं, ११ असार । गृह मन्त्रालयले नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य आरजु राणा र कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्ने निर्देशन नभएको बताएको छ । आज (सोमबार) विभिन्न
काठमाडौं, फागुन १२ । आगामी राष्ट्रपतिको उम्मेदवारका विषयमा नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच तीव्र प्रतिष्पर्धा चलेको छ । सत्ता गठबन्धन भत्कने र पुरानो पाँच दलीय
काठमाडौं, ५ मंसिर । झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सुरुवाती मतगणनामा सामान्य अग्रता लिएका छन् । हालसम्म ५ सय मत गणना हुँदा लिङदेनले २२७ मत प्राप्त गरेका
बनियानी, २२ कात्तिक (रासस) : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ३ मुलुककै चासोको क्षेत्र बनेको छ । यो क्षेत्रमा कांग्रेसका प्रभावशाली
काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेस नेता एवं झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले विकास र समृद्धि चाहने जनताको मत आफूले पाउने बताएका छन् ।
काठमाडौँ,२१ कार्तिक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चन्द्रगढीस्थित अलपत्र गिरिजाप्रसाद स्मृति सभागृह (जीपी सभागृह)को निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज भद्रपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा
काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गणतन्त्र छाडेर राजतन्त्रका पक्षधरलाई भोट हाल्न नमिल्ने बताएका छन् । उनले जनता, गणतन्त्र, समावेसी र समानुपातिक प्रणाली विरोधीलाई भोट हाल्नु भनेको