Logo

Tag: कृष्णबहादुर महरा

उद्धार र राहतमा सहयोग गर्न सांसदहरुलाई सभामुखको आग्रह

काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सांसदहरुलाई प्राकृतिक विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्न आग्रह गरेका छन् । सोमबार संघीय

विस्तृत पढ्नुहोस
संसदीय व्यवस्था किन कमजोर भयो ? यसो भन्छन् सभामुख महरा

काठमाडौं, १६ असार । सभामुख कृष्णबहादुर महराले विगतमा भएका गल्तीबाट पाठ सिकेर संसदीय अभ्यासलाई थप सुदृढ बनाउन एकजुट हुनुपर्ने धारणा राखेका छन् । संसद सचिवालय र पूर्वसांसद मञ्चले ६१औं संसद

सांसदहरुको ‘भिडियो-प्रोफाईल’ सार्वजनिक (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय अभ्यासमा कमिकमजोरी रहेको स्वीकार गरेका छन् । संघीय संसदका सांसदहरुको भिडियो प्रोफाईल सार्वजनिक गर्न संघीय संसद सचिवालयले आज काठमाडौमा गरेको कार्यक्रममा उनले कमिकमजोरीलाई

सभामुखले गरे राजनीति सफाईको कुरा

सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको बताएका छन्। हनुमन्ते सफाइ अभियानको ७० औँ हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा शनिबार आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा

संविधानको मर्मलाई आत्मसात् गर्नुपर्छः सभामुख महरा

काठमाडौँ, १८ जेठ । सभामुख कृष्णबहादुर महराले हरेक गतिविधि सञ्चालनमा संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा उत्पन्न हुनसक्ने विमतिलाई पनि सोही अनुरुप

सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्नु अहिलेको आवश्यकता’

सभामुख कृष्णबहादुर महराले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको संस्थागत विकास गर्दै सामाजिक न्याय, समानता र समृद्धिको यात्रालाई सँगसँगै अगाडि बढाउनुपर्ने अहिलेको महत्वपूर्ण कार्यभार रहेको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज

सभामुखद्वारा पूर्वसांसद बुढाको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ, २० वैशाख । सभामुख कृष्णबहादुर महराले पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढालाई भेटी स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आज बिहान पाटन अस्पताल पुगी सभामुख महराले उहाँलाई

आफ्नै देशमा श्रम गर्ने वातावरण तयार गर्न सभामुखको आग्रह

सभामुख कृष्णबहादुर महराले नेपालको संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको र सोही मर्मअनुसार सङ्घीय संसद्मा अहिले केही श्रमसम्बन्धी ऐन कानून निर्माणका क्रममा रहेको बताउनुभएको

गोरखा दरबारको पुनःनिर्माणमा तीव्रता दिन सभामुखको आग्रह

गोरखा, १३ वैशाख । सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गर्नुभएको छ ।भुकम्पपछि गोरखा दरबारकोे पुनःनिर्माणको अवस्था बुझ्न आज विहान त्यहाँ पुग्नुभएका सभामुख महराले पुनःनिर्माणको काम सुस्त

संसद्ले लोकतान्त्रिक मूल्यमान्यताको प्रवद्र्धन गर्दै

काठमाडौँ, २५ चैत । सभामुख कृष्णबहादुर महराले नेपालको संसद्ले लोकतान्त्रिक मूल्यमान्यताको प्रवद्र्धन गर्दै आएको बताउनुभएको छ । कतारको दोहामा जारी अन्तर–व्यवस्थापिका सङ्घ आइपियूको १४० औँ सभाअन्तर्गतको ‘शान्ति, सुरक्षा र कानूनी

दण्डहीनता अन्त्यका लागि ठोस कदम चाल्न आग्रह

बुटवल, १४ चैत । सभामुख कृष्णबहादुर महराले मानवअधिकार संरक्षणका विषयमा आफू सदैव सकारात्मक रहेको बताउनुभएको छ ।मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज उहाँकै कार्यकक्षमा गरेको भेटमा समाजका तर्फबाट दण्डहीनता अन्त्यका

विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगर्नुहोस्ः सभामुख महरा

काठमाडौँ, १३ चैत । सभामुख कृष्णबहादुर महराले लोकतन्त्रलाई विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगराउन राष्ट्रिय सूचना आयोगले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । आयोगले आज आयोजना गरेको सूचनाको हकसम्बन्धी राष्ट्रिय