काठमाडौं, १३ चैत्र । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पर्याप्त छलफलपछि मात्र बिधेयक ल्याउन सरकारलाई सुझाव दिएका छन् । राष्ट्रिय सूचना आयोगले बुधबार काठमाडौमा आयोजना गरेको
काठमाडौँ, २८ फागुन । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानले समाजवादोन्मुख मुलुकको परिकल्पनासहित तीनखम्बे अर्थनीतिलाई स्वीकार गरेकाले निजी विद्यालयको अस्तित्व तत्काल समाप्त नहुने बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन
काठमाडौँ,२० माघ । सभामुख कृष्णबहादुर महराले संसदबाट प्रक्रिया पु¥याएर पारित भएको चिकित्सा शिक्षा विधेयकलाई आन्दोलनको विषय बनाउन नहुने बताएका छन। दाङको टरिगाउँ विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा सभामुख महराले प्रक्रिया पु¥याएर
शरद रेग्मी : दाङ, माघ २० । संघीय संसदका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा बिद्येयकका बारेमा आन्दोलन गर्नु गलत भएको बताएका छन् । रिपोर्टर्स क्लब दाङले तुलसीपुरको टरिगाउँ बिमानस्थलमा आइतबार
काठमाडौँ,१७ माघ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीसँग सांसदले गर्ने प्रश्नोत्तर कार्यक्रमलाई जीवन्त बनाउन चाहेको बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजद्वारा आज यहाँ आयोजित ‘संसद्मा प्रश्नोत्तर र
काठमाडौँ, १७ माघ। सभामुख कृष्णबहादुर महराले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को संशोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग भएको भेटमा सभामुख महराले ऐन
काठमाडौँ,८ माघ । सभामुख कृष्णबहादुर महराले ब्रिटिश गोर्खा भूतपूर्व सैनिकले बेलायती सेनामा रहेर गरेको बलिदानी र योगदानअनुरुपकोे सेवा, सुविधा र सम्मान पाउनुपर्ने बताउनुभएको छ । ब्रिटिश गोर्खा भूपू सैनिक र
काठमाडौँ, २१ पुस । सभामुख कृष्णबहादुर महराले प्रदेश नं ५ को प्रदेशसभाले सबै जनतालाई सुविधा पुग्ने गरी प्रदेशको राजधानी तोक्ने विश्वास व्यक्त गरेका छन् । रापती समाज काठमाडौँको १२ औँ
काठमाडौँ, ८ असोज / सभामुख कृष्णबहादुर महराले चीनले प्राप्त गरेको अभूतपूर्व आर्थिक विकास एवं पूर्वाधारका क्षेत्रमा भएका सफलता नेपालका लागि ठूलो अवसर रहेको बताउनुभएको छ । काठमाडाँैस्थित चिनियाँ सांस्कृतिक केन्द्र र
काठमाडौँ, ७ असोज । सभामुख कृष्णबहादुर महराले देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न आग्रह गरेका छन् । उनले भने,‘देश र जनता बलियो भए मात्र पत्रकारिता सफल हुन्छ । पत्रकारिताको
काठमाडौँ । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले आज शिष्टाचार भेट गरेका छन । सभामुखको सचिवालय सिंहदरबार भएको भेटमा सभामुख महराले साउदी अरबको ८८ औँ
काठमाडौँ, ४ असोज / सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ ९नेजा० द्वारा आज