Logo

Tag: कृष्णसार

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या बढ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, ४ जेठ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि भएको छ । बाह्य संरक्षण क्षेत्रबाट स्थानान्तरण गरेर ल्याइएका १२ वर्षको अवधिमा लोपोन्मुख

विस्तृत पढ्नुहोस
चितवनमा कृष्णसार स्थानान्तरणको तयारी

भरतपुर, २२ असार । चितवनमा कृष्णसार स्थानान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको हो । चितवनको रत्ननगर नगरपालिकाको

कृष्णसार जोगाउनै मुस्किल

खैरापुर, पुस २७ । चितुवाले मंगलबार साँझ ५ बजेतिर ७–८ वर्षको पोथी कृष्णसारलाई आक्रमण गर्‍यो। बर्दियाको गुलरिया नगरपालिकाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा चितुवाको आक्रमणबाट घाइते भएको ४०–५४ किलो तौलको त्यो

कृष्णसार ल्याउन अध्ययन शुरु

चितवन, १९ पुस: वन्यजन्तुमा आधारित पर्यटकीय जिल्ला चितवनमा कृष्णसार पनि थप्नका लागि अध्ययन थालिएको छ । रत्ननगर नगरपालिकाको टिकौली क्षेत्रमा अध्ययन थालिएको बताइएको छ । सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु

संरक्षित कृष्णसारको सङ्ख्या बढ्दै

राजेन्द्रप्रसाद पनेरु-कञ्चनपुर, २७ चैत । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सातवर्ष अघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या प्रतिवर्ष बढ्दै जान थालेको छ । कृष्णसारको संख्या बढेर हालसम्म ८२ पुगेको छ