आज श्री शाके १९४४ बि.स.२०७९ भदौ ३ गते शुक्रबार इश्वी सन २०२२ अगस्त १९ तारीख भाद्र कृष्णपक्ष अष्टमी तिथी कृत्तिका नक्षत्र ध्रुव योग वालव करण
ललितपुर । पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडाँै उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् ।
भदौ १६, काठमाडौँ । हरिनाम संकीर्तनको माध्यमबाट मानवीय चेतनाको क्रान्तिका लागि श्रील् एसी भतिmवेदान्त स्वामी प्रभुपादले स्थापना गरेको अन्तराष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन)ले भगवान श्रीकृष्णको जन्मोत्सव विश्वभरि हर्षोल्लासका साथ मनाउँदै छ