काठमाण्डौ । असोज १४ गते अर्थात ५ दिनअघिसम्म कृष्ण बहादुर महरा सभामुख थिए । १२ गतेको रात महराको लागि सायदै जीवनकै सबैभन्दा दुर्भाग्यपूर्ण रात बन्यो