काठमाडौं, ७ साउन । काठमाडौं मेडिकल कलेजले बुढानिलकण्ठको नलीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। शुक्रबार कलेजले बुढानिलकण्ठ युथ सर्कलसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना
काठमाडौं, २९ असार । काठमाडौं मेडिकल कलेज (केएमसी) ले अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोपबाट सेवा दिन सुरु गरेको छ। यस्तो अत्याधुनिक सेवा केएमसीले नेपालमै पहिलोपल्ट सुरु गरेको महाप्रवन्धक नारायण दाहालले बताए।
काठमाडौं, ५ असार । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेज (केएमसी)ले काठमाडौंको हात्तिगौंडामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। आशा किरण मण्डली बुढानिलकण्ठ-८ सँगको सहकार्यमा केएमसीले निःशुल्क स्वास्थ्य शिविर गरेको
काठमाडौं, २२ भदौ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी)ले ओपिडी सेवा निशुल्क गरेको छ। नवनियुक्त अध्यक्ष डाक्टर सुनिल शर्माका अनुसार अस्पतालले बिहीबारबाट लागू हुनेगरी ओपीडी निःशुल्क गरेको हो।