काठमाडौं, १८ जेठ । राप्रपा भक्तपुरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा फकाउने नियतसहित पक्राउ गरिएका केशवप्रसाद अधिकारी र ईश्वर गाइजूलाई अविलम्ब रिहा गर्न माग
काठमाण्डौ । सरकारले नेपालमा रहेर विभिन्न अपराधमा संलग्न भएको आशकांमा पक्राउ गरेका चिनिया नागरिकलाई उनीहरुकै मुलुक फर्काउने तयारी गरेको छ । नेपालमा अपराध भएपछि नेपालकै कानुनअनुसार कारवाही गरिनुपर्ने हो ।