काठमाडौं, २७ असोज । नेपाली सेनाले खोजिरहेको सूचना दिएर एकजना तत्कालिन आइजीपीले सशस्त्र गतिविधि गरिरहेको माओवादीलाई सहयोग गरेका एक व्यक्तिलाई आफ्नै घरमा लुकाएको खुलेको छ