सुदूरपश्चिम, २७ भाद्र । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा मृत्यु भएका युवकको हत्या गरिएको भन्दै मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।