Logo

Tag: कैलाली

कैलाली बाढीः ‘किन खेती लगाइएछ जस्तै लागेको छ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,३० असोज । लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली,

विस्तृत पढ्नुहोस
जनप्रतिनिधि बाढीपीडितका उद्धार र राहत वितरणमा व्यस्त

टीकापुर, २५ असोज । कैलालीका बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधि बाढीपीडितको उद्धार र राहतमा व्यस्त रहेका छन् । कर्णाली नदीमा बाढी आएपछि कैलालीको टीकापुर नगरपालिका, जानकी, जोशीपुर गाउँपालिका र भजनी नगरपालिका

भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी र बालबालिकाका लागि स्नेह केन्द्र

काठमाडौँ,१२ असोज । कैलालीको भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्नेह केन्द्र स्थापना भएको छ । केन्द्रमा असोज १ गते

भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित

टीकापुर, ८ असोज । कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । घर फर्केका नागरिक

श्रीमतीको हत्या आरोपित नाम्जाली पक्राउ

काठमाडौं, ६ असोज । कैलालीमा श्रीमतीको हत्याको आरोप लागेका शेरबहादुर नाम्जाली मगर पक्राउ परेका छन् । उनलाई गौरीगंगा नगरपालिका–५ अण्डैयाको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक छोरा र

हत्या गरेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं, ६ असोज । कैलालीमा फेरी एक महिलाको शव फेला परेको छ । गौरीगंगा नगरपालिका–५ की ललिता नामजाली मगरको हत्या गरिएको अवस्थामा बिहीवार शव फेला परेको प्रहरीले जनाएको छ ।

२५ वर्षीय युवक आफ्नै घरको आगनमा मृत भेटिए

काठमाडौं, ५ असोज । कैलालीको छुट्टाछुट्टै दुई स्थानमा दुई शव फेला परेका छन । गोदावरीको शान्तिनगर एक र धनगढी उपमहानगरपालिकामा एक गरी दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ

डेङ्गुको सङ्क्रमण फैलिन नदिन पूर्व तयारीमा स्थानीय तह

भजनी, ३ असोज । कैलालीका बाढी पीडित क्षेत्रमा डेङ्गुको सङ्क्रमण फैलन नदिन स्थानीय तहले पूर्वतयारी थालेका छन् । अविरल वर्षापछि आएको बाढीका कारण ठाउँठाउँमा पानी जमेपछि लाम्खुट्टेले लार्भा पार्न सक्ने

माछा, गङ्गटो र घोंगीको बिक्रीबाट मनग्ये आम्दानी

काठमाडौँ,२० भदौ । कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा

टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा

काठमाडौँ,१९ भदौ । कैलालीको टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चक्रपाणि सापकोटा विजयी भएका छन् । सापकोटा पाँच सय ६५ मत ल्याएर विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्दी तपेन्द्र स्वाँरले

खाल्डाखुल्डी पुर्दै टीकापुर नगरपालिका

काठमाडौँ,१९ भदौ । कैलालीको टीकापुर नगरपालिकाले वर्षात्का समयमा मानिसलाई आवतजावतमा सहजताका लागि खाल्डाखुल्डी पुर्न थालेको छ । नगरपालिकाले खाल्डाखुल्डी र हिलाम्मे भएर आवतजावतमा समस्या भएका सडक मर्मत गरिरहेको जनाएको छ

बिरामी अवस्थामा बच्चालाई थप खानामा जोड

टीकापुर, १७ भदौ । कैलालीकी सपना रावलको अहिले ११ महिनाको बच्चा छ । उनको बच्चा बिरामी भइरहन्छ । बिरामी अवस्थामा बच्चालाई खाना खुवाउन निकै कठिन हुन्छ । बिरामी हुँदा उनको