काठमाडौ, १४ भाद्र । कोटेश्वरस्थित ट्राफिक प्रहरी प्रभावमा कार्यरत १९ जनामा कोरोना संक्रमण देखिएको छ ।बिहीबार ३३ जनाको स्वाब संकलन गरिएकामा १७ जनामा कोरोना संक्रमण