काठमाडौं, २० मंसिर । नेपाली चलचित्रका चर्चित अभिनेता निखिल उप्रेतीको पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने धेरै अगाडी भएपनि भर्खरैमात्र यो खबर बाहिर आएको थियो ।