Logo

Tag: कोप–२६

हिमाली क्षेत्रलाई बेलायतसहितको सहयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

स्कटल्यान्ड, कात्तिक २५ । तेस्रो ध्रुव मानिने हिमाली क्षेत्रको संरक्षण, अध्ययन, अनुसन्धान तथा जलवायु परिवर्तनले पारेको हिमाली अर्थतन्त्रको सुधारमा काम गर्न विश्व समुदाय सहमत भएको छ ।

विस्तृत पढ्नुहोस
‘कोप २६’ मा प्रधानमन्त्री देउवाको सहभागिता नेपालका लागि फलदायी

काठमाडौँ, १८ कात्तिक: प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) मा भाग

भारतसँग राम्रो कुराकानी भयो : प्रधानमन्त्री देउवा

संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर आज बिहान स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री

मोदीसँग राष्ट्रसंघका महासचिव गुटेरेसले अँगालो मार्न नमानेपछि…(भिडियोसहित)

एजेन्सी, १६ कात्तिक। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई जलवायू परिवर्तन सम्बन्धी सम्मेलन (कोप-२६) मा अँगालो हाल्दा गुटेरेसले अप्ठ्यारो मानेको भिडियो भाइरल भएको छ। मोदीले अँगालो मार्न

सुरक्षित भविष्यको मार्ग खोज्दै कोप २६

काठमाडौँ, १५ कात्तिक: स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन (कोप २६) हिजोदेखि शुरू हुँदै गर्दा विश्वभरका वातावरणवादीको ध्यान यसतर्फ केन्द्रित भइएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण

कोप–२६ : सन् २०४५ सम्ममा नेट शून्य उत्सर्जनमा पुर्याउने नेपालको महत्वाकाङ्क्षी लक्ष्य

ग्लास्गो, १५ कात्तिक: जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धि (युएनएफसिसिसी) को पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा नेपाल जलवायु परिवर्तनसम्बन्धी महत्वाकाङ्क्षी लक्ष्यसहितका दस्तावेज र प्रतिवेदनसहित प्रस्तुत हुँदैछ । कोप–२६ को

प्रधानमन्त्री देउवा लण्डनमा विभिन्न भेटवार्ता र कार्यक्रममा व्यस्त

लण्डन, १३ कात्तिक : प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटका

साउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने

विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । COP26 (कोप २६) ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केही दिन अघि शनिबार

कोप–२६ : हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर नेपालको प्राथमिक मुद्दा

–भीष्मराज ओझा काठमाडौँ, १५ भदौ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले तुलनात्मक रुपमा बढी असर पारेकोलगायत