Logo

Tag: कोभिड महामारी

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

-रिपोर्टर्स नेपाल/संवाददाता

न्युयोर्क, १६ असार । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले ११० राष्ट्रमा संक्रमण

विस्तृत पढ्नुहोस
महामारीमा बन्द नभएका निजी विद्यालयलाई कारबाहीको तयारी

काठमाडौं, माघ ७ । काठमाडौं महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही

एमालेका सबै कार्यक्रम स्थगित, २० जिल्लाको अधिवेशन अनिश्चित

काठमाडौं, माघ ५ । कोभिड–१९ को महामारी पुनः बढेको सन्दर्भमाा नेकपा (एमाले) ले पार्टी र जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ । एमाले

महामारी समाप्तिको एउटै सूत्रः विश्वव्यापी खोप

डेभिड मालपास :  प्रमुख, विश्व ब्याङ्क ग्रुप विद्यमान महामारीले असमानतालाई अझ खराब अवस्थामा पुर्याएको छ । फलतः सबभन्दा गरिब र सबभन्दा कमजोरहरू महामारीबाट सबभन्दा बढी प्रभावित बनेका छन् । कोभिड–१९ ले जनजीवन

हुँदा खाने र हुनेखानेबीचको खाडल बढाउँदै महामारी

काठमाडौं, जेठ ७ । कोभिड–१९ को महामारीमा हुँदा खाने र हुनेखानेबीचको खाडल चुलिँदै गएको छ । निम्न वर्गले धेरै अभाव झेल्नु परेको छ भने हुनेखाने वर्गले महिनौंका लागि आवश्यक सामग्री

उच्च करले पेट्रोलियम पदार्थ महँगो

काठमाडौं, जेठ ४ । कोभिड महामारीबीच नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढायो। पेट्रोलको मूल्य लिटरको एक सय २३ रूपैयाँ, डिजेल तथा मट्टीतेलको मूल्य लिटरको एक सय ६ रूपैयाँ

शेयरबजारको उकालो यात्रा निरन्तर

काठमाडौं, जेठ ४। कोभिड महामारीको बीच उकालो लाग्न शुरू गरेको नेपालको शेयरबजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमवार शेयरबजारको कारोबार मापक नेप्से परिसूचक २ हजार ७५९ दशमलव २१ विन्दुमा

‘उपचारमा कमी हुनुहुँदैन’

काठमाडौं, जेठ २। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको महामारी साझा समस्या रहेको बताउनुहुँदै यस लडाइँमा सक्रिय सहभागी हुन सबैसँग आग्रह गरेका छन् । अहिलेको महामारीको सामना गर्न सकिने दृढता व्यक्त

नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, जेठ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको जटिल अवस्थामा अहिले सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जनस्वास्थ्यविद,

वैदेशिक रोजगारीः कोरोनाका कारण साढे चार लाखले गुमाए रोजगारी

काठमाडौं, वैशाख २३ । कोभिड–१९ (कोरोना)को महामारीका कारण पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा गएका साढे चार लाखभन्दा बढी नेपालीले रोजगारी गुमाएर स्वदेश फर्किएका छन् ।कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार

शहर रित्तियो, गाउँ–गाउँमा जोखिम

काठमाडौं, बैशाख १७ । काठमाडौंभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ

हेलचेक्रयाइँले जोखिम बढ्दो

काठमाडौं, मंसिर २९ । कोरोना भाइरस संक्रमण जोखिम कायम रहेकाले हेलचेक्क्र्याई गरे महामारीको दोस्रो लहर आउने जनस्वास्थ्य विज्ञ र चिकित्सकहरूले बताएका छन् । कोरोना जोखिम अझै कायम रहेकाले हेलचेक््रयाइँ नगर्न