Logo

Tag: कोभिड–१९

तीजका गीतमा कोरोना सन्देश

काठमाडौँ, ३१ साउन । रातो सारी पहिरिएर सुख–दुःखका भाका गाउँदै माइतीको आँगनमा छमछमी नाच्ने पर्वका रूपमा तीजलाई लिइन्छ । आफ्ना साथीसँगीसित नाचगान गर्दै सुख–दुःख साटासाट

विस्तृत पढ्नुहोस
रसियापछि बेलायतले निर्माण गर्‍यो कोरोना खोप

एजेन्सी, ३१ साउन । बेलायती फार्मास्यूटिकल कम्पनी फाइजरद्वारा निर्माण गरिएको कोभिड १९ खोपले प्रारम्भिक क्लिनिकल परीक्षणमा सुरक्षा र प्रभावकारिता परीक्षण सफलताका साथ पार गरिसकेको छ । बेलायत सरकारले खोपको ३०

निजी अस्पताललाई २० प्रतिशत शैया कोभिड-१९ का लागि राख्न अनुरोध

काठमाडौँ, ३१ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले निजी अस्पताललाई पनि २० प्रतिशत श्यया कोभिड–१९ को व्यवस्थापनका लागि राख्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा

सर्वोच्च अदालतको सेवामा कटौती गर्ने निर्णय

काठमाडौँ, ३१ साउन । सर्वोच्च अदालतले कोभिड– १९ को सङ्क्रमण बढ्दै गएर न्यायाधीशका निजी सुरक्षाकर्मीमा समेत सङ्क्रमण देखिएपछि आगामी भदौ १५ गतेसम्मका लागि सेवा कटौती गर्ने भएकोे छ । अदालतले

कोरोना संक्रमितको पीडाः ‘गाउँ नै सखाप बनाउने भइस् भन्छन्’

हेटौंडा, ३० साउन । कोभिड–१९ बाट संक्रमित, उनीहरुको परिवार, यसका कारण आर्थिकरुपमा कष्ट भोग्ने वर्गको हितमा काम गर्ने बेला हो यो । यदि मानिस भएर यस्तो बेला केही सेवा गर्न

सबै जिल्लाबाट सवारी पास वितरण बन्द

काठमाडौँ, २९ साउन । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन

प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण स्थगित

काठमाडौँ, २९ साउन । सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण तत्कालका लागि स्थगन गरेको छ । विभागले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को बढ्दो जोखिमका

भदौ ३१ सम्म अन्तर्राष्ट्रिय सीमानाका बन्द, विद्युतीय माध्यमबाट काम गर्न निर्देशन

काठमाडौँ, २८ साउन । सरकारले कोभिड–१९ सङ्क्रमण फैलिँदै गएको भन्दै आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन रोक्ने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित

मन्त्रिपरिषद्का १६ निर्णयः फुटपाथको व्यापारमा निषेध

काठमाडौं, २८ साउन । सरकारले कोभिड–१९ सङ्क्रमण फैलिँदै गएको भन्दै आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन रोक्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय मंगलबार सार्वजनिक गर्दै

उड्डयन क्षेत्रमा दस अर्बको नोक्सानी

काठमाडौँ, २६ साउन । कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप जारी गरिएको बन्दाबन्दीका कारण नेपालको उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ । चैत ११ गतेदेखि असार अन्तिमसम्म जारी बन्दाबन्दीका कारण यो क्षेत्रले

राहतमा कुहेको चामल

भोजपुर, २५ साउन । रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ । गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको चामल खान नमिल्ने भेटिएको हो । वडा नम्बर २ धाद्लेखानीका अजम्बर

साठ्ठी नमूनाको जिन सिक्वेन्सिङ गरिँदै, दुई हप्ताभित्र नतिजा आउने

काठमाडौँ, २५ साउन । नेपालमा रहेको कोभिड–१९ को आनुवंशिक जिन सिक्वेन्सिङ को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ का १५ जना सङ्क्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको