Logo

Tag: कोभिड–१९

पत्रकार कार्कीद्धारा कोरोना उपचार कोषमा एक महिनाको तलब दिने घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ चैत्र । रिपोर्टर्स नेपाल डटकमका पत्रकार ईश्वर कार्कीले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य

विस्तृत पढ्नुहोस
नेपाल बैङ्कले कोभिड-१९ रोकथामका लागि एक करोड दिने

काठमाडौं, ९ चैत्र । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड-१९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन रु एक करोड रकम प्रदान

कोरोना जोखिम नियन्त्रणको कार्यक्रम कडाइका साथ कार्यान्वयन गर्ने, ६ कार्यदल गठन

काठमाडौं, ८ चैत्र । कोभिड–१९ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले संयुक्त प्रयासबाट मात्रै कोरोनाको जोखिम नियन्त्रणका मुद्दालाई कडाइका साथ कार्यान्वयन

सञ्चारकर्मीलाई निवासबाट कामकाजको व्यवस्था मिलाउन महासङ्घको आग्रह

काठमाडौँ, ८ चैत : नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिमलाई ध्यानदिँदै सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ । आज यहाँ बसेको केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका

काँग्रेसको क्रियाशील सदस्य वितरण र नवीकरण स्थगित

काठमाडौँ, ८ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिँदै आएको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगन भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९

जर्मनीद्वारा १० लाख युरो अनुदान

काठमाडौ, ७ चैत्र । कोभिड–१९ विरुद्धको तयारी तथा आपत्कालीन प्रतिकार्यका लागि जर्मनीले १० लाख युरो अनुदानस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ । जर्मनी सरकारको सहयोगमा नेपालमा सञ्चालित स्वास्थ्य क्षेत्र कार्यक्रमलाई

बहिरङ्ग सेवा र शल्यक्रिया चैत मसान्तसम्म बन्द

काठमाडौँ, ७ चैत : सरकारले काठमाडौँ उपत्यकाका अस्पतालमा बहिरङ्ग र शल्यक्रिया सेवा चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा आज बसेको मन्त्रिस्तरीय निर्णयले

भीडभाड हुन नदिन २०० बढी ट्राफिक प्रहरी फिल्डमा उत्रिए

काठमाडौं, ७ चैत्र । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सतर्कता अभियान थालेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोखिमलाई मध्यनजर गर्दै

कोरोना परीक्षण गर्ने ल्याब स्थापना

भक्तपुर, ७ चैत : मध्यपुरथिमि नगरपालिकाले कोभिड–१९ को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्यारेन्टाइनसम्म तयारी अवस्थामा राखेको छ । नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोभिड–१९ को समेत परीक्षण गर्ने

कोभिड–१९ विषयमा सर्वोच्च अदालतमा बैठक शुरु

काठमाडौँ, ७ चैत : सर्वोच्च अदालतमा विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्च अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने वा बन्द गर्ने विषयमा छलफल गर्न पूर्ण बैठक शुरु भएको छ

सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

काठमाडौँ, ६ चैत : सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी

नेकपा सचिवालय : ‘कोभिड–१९’ रोकथामका लागि थप प्रभावकारिता अपनाउन आग्रह

काठमाडौ, ५ चैत्र । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आज सम्पन्न सचिवालय बैठकले ‘कोभिड–१९’ को सङ्क्रमणको रोकथाम र सचेतनाका लागि थप प्रभावकारी कार्य गर्न सरकारलाई आग्रह गरेको छ ।