Logo

Tag: कोभिड–१९

‘कोभिड–१९’को प्रतिकार्य गर्ने मन्त्रिपरिषद्को निर्णय

सुर्खेत, २४ फागुन : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’को प्रतिकार्यका लागि आवश्यक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका

विस्तृत पढ्नुहोस
‘कोभिड–१९’ संक्रमणबाट जोगिन मुगुका सीमा नाकामा ‘हेल्प डेस्क’

रारा, २४ फागुन : छिमेकी देश चीनबाट शुुरु भएको ‘कोभिड–१९’ संक्रमणबाट जोगिन मुगुका सीमा नाकामा ‘हेल्प डेक्स’ राखिने भएको छ । शुक्रबार जिल्लाका सरोकारवाला निकायको बसेको बैठकले गरेको निर्णयअनुसार छिमेकी

कोभिड–१९ को संवेदनशीलताबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौ, फागुन २३ । प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस कोभिड–१९० सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव

कोभिड–१९ श्रम स्वीकृति स्थगित

काठमाडौ, फागुन २० । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस कोभिड–१९० को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको

काठमाडौंमा मास्कको चरम अभाव

काठमाडौं, १७ फागुन । कोरोना भाईरसको कारण त्रास नेपालमा पनि देखिएको छ । विश्वभरि कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास फैलिएको छ । विश्व स्वास्थ्य संगठनले समेत यो भाइरस विश्वभरि फैलिन

कोभिड–१९ विरुद्ध सरकारलाई विशेष रुपमा प्रस्तुत हुन सांसदहरुको माग

काठमाडौँ, १५ फागुन  : सांसदले नेपाल कोराना भाइरसको उच्च जोखिममा रहेकाले तयारी गर्न र त्यससम्बन्धी जानकारी संसदमा गराउन माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा विमला पौडेलले ३४

कोरोना भाइरसबाट मूत्यु हुनेको संख्या दुई हजार छ सय ६३ पुग्यो

१३ फागुन । चीनमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट मूत्यु हुनेको संख्या दुई हजार छ सय ६३ पुगेको छ । कोरोना भाइरसबाट मंगलबारमात्र मूत्यु हुनेको संख्या ७३ पुगेको छ

चीनले वुहान शहरमा १९ वटा अस्थायी अस्पताल निर्माण गर्ने

कोरोना भाइरस (कोभिड १९)कोे केन्द्र मानिएको हुबेई प्रान्तको वुहान शहरमा थप १९ वटा अस्पताल निर्माण हुने भएको छ । कोरोना भाइरसको संक्रमणमा परेको मानिसलाई कुनै प्रकारको समस्यालाई मध्य नजर राखेर

कोरोना भाइरसबाट मूत्यु हुनेको संख्या दुई हजार २ सय भन्दामाथि

९ फागुन । चीनमा फैलिएको कोरोना भाइरस (कोभिड १९)बाट मूत्यु हुनेको संख्या दुई हजार २ सय पुगेको छ । चीनका हुबई प्रान्तको उहान शहरबाट फैलिएको भाइरसबाट ७६ हजार मानिस संक्रमणमा

कारोना भाइरस (कोभिड १९) नियन्त्रण हुँदै : एनएचसी प्रवक्ता फेंग

८  फागुन । हालै चीनमा फैलिएको नयाँ कारोना भाइरसका कारण चीन लगायत विश्वनै त्रसित भएको छ । नयाँ किसिमको भाइरस भएको कारण नियन्त्रण पाउन निकै समस्या देखा परेको छ ।

कोरोनाको त्रासबीच कोरियामा सामूहिक विवाह (फोटोफिचर)

सिओल, दक्षिण कोरिया । चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाईरस (कोभिड–१९) को सन्त्रास विश्वभरि फैलिएको छ । दक्षिण कोरियामा पनि यसको ठूलो सन्त्रास फैलिएको कुरा त्यहाँ आयोजित एक

खरिपाटीस्थित क्वारेन्टाइनको तयारी पूरा

–रमेश गिरी : भक्तपुर, ३ फागुन : सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम