Logo

Tag: कोभिड–१९

उच्च सतर्कता अपनाउन राष्ट्र बैंकको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, बैशाख ७ । कोभिड–१९ को संक्रमणको दोस्रो लहर फैलँदै गएकाले उच्च सतर्कतासहित निरन्तर सेवा दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको

विस्तृत पढ्नुहोस
जनस्वास्थ्यको मापदण्डलाई उच्चतम रुपमा पालना गर्न स्वास्थ्यमन्त्री त्रिपाठीको अपिल

काठमाडौं, २३ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम

चीनद्वारा कोभिड-१९ विरुद्धको खोप नेपाललाई उपलब्ध, प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाडौं, १६ चैत्र । कोभिड–१९ विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको आठ लाख डोज आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ

चीनले नेपाललाई दिएको आठ लाख डोज भ्याक्सिन नेपाल आईपुग्यो

काठमाडौं, १६ चैत्र । मित्रराष्ट्र चीनले नेपाललाई उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप भेरोसेल नेपाललाई हस्तान्तरण गरेको छ । त्रिुभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा आठलाख डोज सो खोप नेपालका लागि

भारतीय सेनाले नेपाली सेनालाई दिएको एक लाख डोज भ्याक्सिन नेपाल आईपुग्यो

काठमाडौं, १६ चैत्र । भारतीय सेनाले नेपाली सेनालाई दिने भनिएको कोभिड-१९ विरूद्धको एक लाख डोज भ्याक्सिन नेपाल आईपुगेको छ । नेपालस्थित् भारतीय दूतावासले जनाए अनुसार भारतीय सेनाले दिएको खोप आइतबार

राष्ट्रपति भण्डारीले कोरोना विरुद्धको खोप लगाईन् (फोटोफिचर)

काठमाडौं, २ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप लगाएकी छिन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर राष्ट्रपति भण्डारीले आज उक्त खोप लगाएकी हुन् । खोप

आजबाट दोस्रो प्राथमिकतामा परेकालाई कोभिड-१९ विरूद्धको खोप लगाउन सुरू (फोटोफिचर)

काठमाडौं, २ फागुन । आजबाट पहिलो चरणका दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोभिड विरुद्धको खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणकै दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि

बैंक र बीमाका कर्मचारीलाई तेस्रो चरणमा कोभिड खोप लगाइदै

काठमाडौं, २९ माघ । सरकारले बैंक र बीमा कम्पनीहरुका कर्मचारीलाई तेस्रो चरणको कोभिड १९ खोप लगाउने भएको छ । सरकारले फागुन २ गतेबाट तेस्रो चरणको खोप लगाउन सुरु गर्ने तयारी

कोभिड–१९ विरुद्धको खोप प्रमबाट शुभारम्भ

काठमडौं, माघ १४ । आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट आज बिहान खोपको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा

मोदीलाई ओलीको धन्यवाद, मोदीले भने-नेपाली जनतालाई सहयोग गर्न भारत सधैं प्रतिबद्ध

काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराएकोमा भारत सरकार र खासगरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । भारतले नेपाललाई १० लाख डोज कोरोना

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोभिड–१९

काठमाडौं, माघ ६ । बेलायतमा देखा परेको कोभिड–१९ को नयाँ प्रजाति नेपालमा पनि देखिएको छ। बेलायतबाट फर्केर आएका तीन नेपालीमा नयाँ प्रजातिको कोभिड–१९ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट

नारायण न्यौपाने, काठमाडौँ, १० मङ्सिर : सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप