काठमाडौँ, ६ असोज। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड हुन थालेको छ । संस्कृति, पर्यटन तथा
काठमाडौँ, ६ असोज। नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभाव सर्वेक्षण सार्वजनिक गरेको छ । अध्ययनले विशेष गरी परम्परागत मिडियाको भविष्य के हुने भन्ने बारे अन्योल देखिएको छ ।
काठमाडौँ, ४ असोज। कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिन थालेको हो
काठमाडौँ, ४ असोज। कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको
नेपालगञ्ज, ४ असोज । कोभिड १९ महामारीको अत्याधिक जोखिमकैबीच पनि रोजगारीका लागि नेपालगञ्ज नाका भएर भारत छिर्ने नेपालीहरु दिनदिनै बढ्दै गएका छन् । गत एक साताको अवधिमा मात्र यहाँस्थित नेपाल
लन्डन,२ असोज । सन् २०२० मा फेस मास्क हाम्रो दैनिक जिवनको एक अंश नै भएको छ । बिद्यालय , कलेज जस्ता सार्वजनिक स्थल र यात्रामा यहि मास्क कोभिड १९ को
काठमाडौँ, २८ भाद्र । बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत आज साँझ पाँच हजार थान
काठमाडौँ, २८ भाद्र । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार
काठमाडौं, २७ भाद्र। कोभिड–१९ को महामारीको बेला अग्रपंक्तिमा रहेर सेवा दिने प्रमुख दुई क्षेत्र स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सङ्क्रमित हुने क्रम बढेको छ । पछिल्लो आठ दिनमा काठमाडौं उपत्यकाका २५२ जना
काठमाडौं । कोभिड-१९ को महामारीका कारण राजनीतिक गतिविधी ठप्प प्रायः भएको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भने देशव्यापी रुपमा नेता कार्यकर्ताहरुसँग भर्चुअल बैठकमा व्यस्त रहेका छन् । बैठकमा
काठमाडौँ, २६ भाद्र । सर्वोच्च अदालतले कोभिड १९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको जीवन संरक्षणलाई तत्काल सजाय छुटको विशेष निर्णय लिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश सपना
लन्डन, २६ भाद्र। बेलायतको ख्यातिप्राप्त औषधी उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड–१९ को खोप यसै वर्ष आउन अझै सम्भव भएको बताएको छ । गत मङ्गलबार उक्त कम्पनीले विकास गरेको खोप परीक्षणका क्रममा