Logo

Tag: कोरोनाबाट मृत्यु

कोरोना संक्रमणबाट राजधानी न्युज पब्लिकेशनका अध्यक्षको निधन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ३ । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट ६७ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा

विस्तृत पढ्नुहोस
रोकिएन मृत्युको सिलसिला

बैतडी, जेठ १७ । देशव्यापीरूपमा कोरोनाको महामारी घटिरहेका बेला बाँकेमा अझै दैनिक आधा दर्जन बढीको मृत्यु हुने गरेको छ । पछिल्लो समयमा मृत्यु हुनेहरु बाहिरी जिल्लाबाट बाँकेको अस्पतालमा उपचार गराउन

कोरोनाबाट दुई महिनामा चार हजारको मृत्यु

काठमाडौं, जेठ १५। कोरोना संक्रमणबाट नेपालमा करिब दुई महिनाको अवधिमा ४ हजार १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। शुक्रबार थप ९६ जनाको मृत्युसहित नेपालमा कोरोना संक्रमणबाट

पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन

भोजपुर, जेठ १० , भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । चोरहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई १० हजार, कर्मचारीलाई प्रोत्साहन भत्ता

तनहुँ, जेठ ८ । जिल्लाको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई रु १० हजार उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न

माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्यको कोरोनाबाट निधन

रोल्पा, जेठ ७ । कोरोनाका कारण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्तीमगरको ज्यान गएको छ । घर्तीको आज बिहान ५ बजे दाङ बेलझुण्डीस्थित कोरोना विशेष

महानगरीय प्रहरी परिसरमा कार्यरत डिएसपीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, जेठ ६ । नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । नेपाल प्रहरी अस्पतालमा उपचार गराउँदै आएको केसीको गएराति निधन भएको हो । मूलपानी स्थायी घर

दिनमा भन्दा रातमा बढी मृत्यु

बाँके, जेठ ६ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल अस्पतालमा अहिले कोरोना संक्रमणबाट सिकिस्त बिरामीको चाप छ। यहाँका अस्पतालमा बाँकेसहित विभिन्न जिल्लाबाट रेफर भएका बिरामी छन्। अस्पतालहरूमा दिनमा भन्दा रातको

संक्रमण दर ८ प्रतिशत घट्यो

काठमाडौं, जेठ ३ । गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार १ पुगेको छ। तीमध्ये एक हजार ९६९ जनाको

बागलुङमा विवाहभोजमा सहभागी एकै घरका तीन जनाको मृत्यु

बागलुङ, बैशाख ३१ । जिल्लाको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज

२४ घण्टाभित्र बाँकेमा १४ संक्रमितको मृत्यु

काठमाडौं, बैशाख ३१ । बाँकेमा पछिल्लो २४ घण्टाभित्र १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधबार अपराह्नदेखि बिहीबार अपराह्नसम्म बाँकेका ९ र बाहिरी

कोरोनाबाट एकै परिवारका चार जनाको मृत्यु

नेपालगन्ज, बैशाख २५ । कोरोना भाइरस संक्रमणका कारण नेपालगन्जमा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी एक बहिनी र दुई दाइको मृत्यु भएको हो । नेपालगन्ज–३